•  
  •  
  •  
  •  
  •  
  •  
  •  

३ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहीद अफ्रिदीले बांग्लादेशी विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमको ब्याट किनेका छन् ।

रहिमले कोरोनाभाइरसविरुद्धको अभियानमा सहयोगका लागि आफ्नो ब्याट लिलामीमा राखेका थिए । अफ्रिदीले उक्त ब्याट २० हजार अमेरिकी डलरमा खरिद गरेका हुन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •