प्रेमी संग मिलेर मध्यरातमा श्रीमानको ह’त्या, विहान रुँ’दै आँफैले छिमेकी गुहारीन् !

[ultimatemember form_id=”319″]

विराटनगर । विराटनगरमा दुई दिन अघि र ह स्यमय निधन भएका औ ष धि ब्यवसायी देवीप्रसाद दुलालको ह त्या उनकै श्रीमतीले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरी अनुसन्धानवाट उनकै श्रीमतीले प्रेमीसंग मिलेर श्रीमानको ह त्या गरेको खुलेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान ह त्या भएको थियो ।

विराटनगर महानगरपालिका–१० मधुमारा स्थायी घर भएका दुलाललाई उनकै श्रीमतीले छिमेकी र अन्य साथीको सहयोगमा वे’हो’सी अवस्थामा अस्पताल लगेकी थिइन् । श्रीमानलाई वे’हो’सी अवस्थामा विस्तारामा देखेको भन्दै उपचारका लागि लगिएको थियो ।

तर उनको उपचार सुरु नगर्दै चिकित्सकले मृ त घोषणा गरेका थिए । उनको ह’त्या मा उनकै ३३ वर्षीया श्रीमती मीना श्रेष्ठ दुलाल र उनका प्रेमी सिरहाको लाहान नगरपालिका–११ घर भएका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता रहेको प्रहरीको प्रारमिभक अनुसन्धानवाट खुलेको छ । दुवै जनालाई प्रहरीले प क्रा उ गरिसकेको छ ।

उनको निधन भएको राती दुलालकै कोठामा म दि रा सेवन गरेको बसेको उनीहरुले बयानका क्रममा प्रहरीलाई बताएका थिए । श्रीमतीकै योजनामा घ ट ना भएको देखिए पछि प्रहरीले प क्रा उ गरेर अनुसन्धान सुरु गरेको हो । दुलाललाई सुतेका समयमा प्लाष्टिकको डो रीले घाँ टी क सेर ह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ब्रह्म्मदेवले खुट्टा र शरीर थि’चे पछि श्रीमतीले घाँ टीमा क’सेर हरत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ । त्यो क्रममा र स्सा क स्सी हुँदा दुलाललाइ शरिरको अन्य भागमा पनि चोट लागेको छ ।

दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नामको औ ष धिको डिलर सञ्चालन गर्दै आएका थिए। प्रहरीले सोही घ टना मा छानविन गर्न उनको श्रीमती सहित अन्य २ जनालाई प क्रा उ गरेको थियो ।

उनीसंगै सो दिन राति म दि रा सेवन गरेका दुलालका २ जना साथीको भने संलग्नता नभएपछि प्रहरीले छोडेको छ । श्रेष्ठ र काफ्ले थर भएका दुई जना साथीहरुसंग कोठामा म दि रा से वन गरेका थिए । दुई जना साथी कोठावाट गएपछि श्रीमतीले प्रेमी आफ्ना प्रेमीलाई बोलाएर ह त्या गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

श्रीमान र आफू एउटै कोठाको अलग–अलग खाटमा सु तेका बेला घ ट ना भएको भन्दै श्रीमतीले अस्पताल लिएर गएकी थिइन् । एउटै कोठामा सु तेका श्रीमानको यस्तो अवस्था हुँदा पनि थाहा नपाएको बताएपछि र श वको प्रकृति संकास्पद देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । उनका प्रेमी केही वर्ष देखि दुलालकै औ’ष’धी पसलमा काम गर्ने गर्थे ।

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...