नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वालुवाटारमा भेटवार्ता भएको छ ।सत्तासमीकरणका विषयमा दलहरुले भेटघाटलाई तीव्रता बनाइरहेका बेला उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । उपाध्यक्ष गौतमले ओलीसँग करिब एक घण्टा भेटवार्ता गरेको बुझिएको छ ।

गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका थिए ।  वामदेवका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार भेटका क्रममा गौतमले ओलीलाई पार्टी एकताको प्रस्ताव राखेका हुन् ।उपाध्यक्ष गौतमको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीले सकारात्मक रहेको जनाए पनि  ठोस जवाफ नदिएको जनाए ।  गौतमले ओलीलाई त्याग गरेर भए पनि पार्टी एकता जोगाउन सुझाव समेत दिएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन हुँदा उपाध्यक्ष गौतमले नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटनपछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेका हुन् ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ बनेका गौतमले  बिहीबार मात्रै दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले बिदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव राखेका थिए ।यसअघि वामदेवले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

ताजा

रबिना बादीले गरिन् माइली गीतमा अभिनय

काठमाडौं। रबिना बादी, कुनै समय सामाजिक संजालमा चर्चा र बिबादमा तानिएकी गायिका तथा मोडल रबिना बादीले माइली गीतको समुहले नयाँ अफर ल्याए संगै माइली...

सित्तल ‘भेट’ बस्यालको माइली सार्वजनिक

  'माइली' जिन्दगीको गोरेटोमा संगै हिँडौला पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको यो गीतमा चर्चित...

गाइको थुन बाटै दुध चोर्ने नायिका रिचा गाइ गोठमै समातिएपछि

चर्चित मोडल रिचा थापाले छिमेकीको गाइ गोठमा पसेर गाईको थुन बाटै दुध चोरी चोरी खाएको भिडियो बाहिरिएको छ।मोडल रिचा छिमेकीको छिमेकीको गोठमा हातमा बाल्टी...

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् । द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित...

त्यसपछि रोशिनिले युवकलाइ फोन गरिन र २५ वर्षकी केटीलाई अगाडी ल्याएर भनिन्

काठमाडाैं – मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ। भाेपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको...

लकडाउन गर्ने नगर्ने बिषयमा सरकारबाट नयाँ बर्षकै दिन आयो आधिकारिक धारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन्...

अलिफ खान जन्म दिनमा रुदै मिडियामा, लाग्यो निको नहुने रोग

मुस्लिम भएर पनि दोहोरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन।उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मिडियामा आएका हुन्।पछिल्लो...

छोराकै उपस्थितिमा, कलंकीमा आठ महिनामा गर्भ फालियो

मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘ज’बर्ज’स्ती’ शा’री’रि’क स’म्ब’न्ध...

नयाँ बर्षकै दिन नायिका ऋचालाई लिएर मोडल सुमित टाप

चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएका छन् । मोडल सुमितले अब ऋचालाई जीवनभर कहिले एक्लो हुन् नदिने भन्दै...

अठहत्तर वर्षीया एक वृद्धालाई कर*णी गरेको कसुरमा बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद

अठहत्तर वर्षीया एक वृद्धालाई कर*णी गरेको क*सुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको...