•  
  •  
  •  
  •  
  •  
  •  
  •  

एसईई खारेजी र विकल्पबारे बहस भएको छ भने शिक्षामन्त्रीको अस्पष्ट नीतिले विद्यार्थी तनावमा परेका छन्।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि चैत ६ देखि शुरु भई १७ गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

यस वर्षको एसइई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुने भएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •