•  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय लिम्पियाधुरा, कालापानी र लिपुलेक को बिसएमा नेपालमा निकै चर्का चर्की चलिरहेको थियो। नेपालको जमिनमा भारतले आँफ्नो मर्जीले रोड निर्माण गरेको भन्दै नेपालीहरुले आरोप लगाएका थिए र नेपालको जमिन नेपाल लाई जसरि पनि फिर्ता गर्नु पर्छ भनेर सरकारलाई दबाब आईरहेको थियो।

सोहि बिसए लाई लिएर सरकारले गरएको थियो नेपाल्कोक नयाँ नक्सा बनाउने। सरकारले नेपालको नयाँ नक्सा बनाउने निर्णय गरेको थियो जुन पुरा भएको छ।

जेष्ठ ७ गते बुधबार भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गरेकी हुन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •