चार वर्षीया बालिका क’र’णी आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

४ बर्षिय बालिकालाई २४ वर्षीया युवकले गरे क रणी, बालिका अस्पतालमा भर्ना भएकी छन्।

भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरदेखि केही पर लोहान्द्रा खोलामा लगेर क’र’णी ग’रे’को खु’ले’को जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान बढाइएको श्रेष्ठले बताए । पीडित बालिकाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

बालिकालाई कोसी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि र’क्तस्रा’व नरोकिएपछि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि आफन्तले लगेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार र’क्त’स्राव रोकिएपछि अहिले पुनः कोसी अस्पतालमै उनको उपचार भइरहेको छ । उनीहरू नातेदारसमेत रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •