बाटोमा हिंडेको बटुवालाई बाघले खा’यो, प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीले खोजि गर्दै

बर्दियाभित्रको कोहलपुर चिसापानी सडक खण्ड मानिसहरुका लागि ख’तरा बन्दै गै रहेको छ । जंगली जनावरका कारण उक्त बाटो मानिसका लागि ख’तरापूर्ण बन्दै गएको हो । बर्दिया जिल्लामा मात्रै दुई भहिनाको अवधिमा ५ जनाको बाघकै कारण मृत्युु भएको थियो ।

यस्तै समस्या पर्सा राष्ट्रिय निकुञ्जमा पनि देखिएको छ । त्यहाँ एक बटुवा हराइरहेका छन् । उनलाई बाघले लगेको आशंक गरिएको छ । पछिल्लो अपडेट अनुसार प्रहरी, नेपाली सेना र निकुञ्जको टोली उक्त बटुवाको खोजीमा लागेको छ ।

एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज पथलैया सडकखण्डबाट बाघले लगेको जिल्ला प्रहरी कार्यालय बामा खबर पुगेको थियो । त्यसपछि प्रहरी सक्रिय भएको थियो ।

प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ८ बजे ती बटुवा पिसाब फेर्न पूर्व(पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेका थिए । त्यसक्रममा उनलाई बाघले घि’ सा’ रे र लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी थिइन् । ‘गाडीबाट ओर्लिएपछि आफूले त्यस्तो दृश्य देखेको भनी महिलाले प्रहरीलाई खबर गरेको मिश्रले बताए ।

स्थानीयका अनुसार बाघले एक् पटक मानिसको खु ‘न चाखेपछि उसलाई त्यो म’न पर्छ र बाघले मान्छे खोज्दै हिड्छ । तर, बन्यजन्तुविज्ञहरु बाघलाई जंगलमा आ’हाराको कमी भएका कारण बाघ आ’हाराको खोजीमा बाहिर निस्किएको हो ।

ताजा

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ। स्वास्थ्य...

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने

नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...

वडाध्यक्ष र उनका भाई सहित पाँच जनालाई कारागार

बझाङका अमृत सिंहको ह ‘त्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको घटनामा संलग्न भएका पाँच अभियुक्तलाई...

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेलले लेखे मन छुने स्टाटस

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोला अर्थात आफ्नो दाजुको ज्या न लि एको विरुद्ध न्यायका लागी लागेकी बहिनी सदिक्षाको चर्चित हास्य कलाकार...

ओली र देउवा सत्ता साझेदारीको सहमति नजिक

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने...

डोल्पामा रुखमा च्यापेर एक महिलाको मृत्यु

तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाe निवासमा विहीबार बसेको...

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरी बढुवा भएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको...

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्ने

नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्सने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न...

ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु

 मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ...