•  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–३ की ओमकला खनालले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकि छन । अर्घाखाँचीको सन्धिखर्क–२ मा छोरीको घरमा बस्दै आउनुभएकी ओमकला खनाल लाई नागरिकता दिन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल ले घरमा नै पुगेर दिएका हुन ।मालारानी –३ का वडाध्यक्ष शोभाकर खनालको पहलमा उहाँले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको हो । भन्ने गरिन्छ जहाँ सुविधा छ त्यहाँ खुसी आनन्द हिडेर आउँछ । खुसी हुँदै ओमकला खनाल ले भनिन् ‘नागरिकता बन्यो, अब वृद्धभत्ता खान्छु’

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •