•  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा कोरोना भाइरस संक्रमित २ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित भिडियो सन्देशमा प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी र काभ्रेमा १/१ जना गरी २ जना संक्रमित थपिएका बताए


  •  
  •  
  •  
  •  
  •  
  •  
  •