•  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन २३।काठमाडौ ।हातेमालो डेलि। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरना भाइरसको संक्रमण

पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १९८७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •