नयाँ बर्षकै दिन नायिका ऋचालाई लिएर मोडल सुमित टाप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएका छन् । मोडल सुमितले अब ऋचालाई जीवनभर कहिले एक्लो हुन् नदिने भन्दै भगाएका हुन् । अचानक नायिका ऋचालाई लिएर भागे पछि यतिबेला मोडल सुमित र नायिका ऋचाको भिडियो भाइरल भएको छ।

स्मरण रहोस चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएको उक्त भिडियो पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको गीतको सुटिंगमा खिचिएको दृस्य हो। गीतमा चर्चित मोडल रिचा थापा र सुमित थापाको मुख्य भूमिका रहेको छ।

गाउँले प्रेमिल जोडीको प्रेम कथामा आधारित उक्त गितको छायाँकारमा चक्र बहादुर बराल छन् भने भिडियो निर्देशन रषिवको रहेको छ। भिडियोमा गाउँको अत्यन्त मौलिक परिवेशलाई दृश्यमा उतारिएको निर्देशन रषिवले बताएका छन्।

माइली गीतको भिडियो आजै मात्र Wide Nepal Youtube Channelले सार्वजनिक गरेको बस्यालले जानकारी दिए ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •