केपी ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने ;ईश्वर पोखरेलले

उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् ।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई हिजो सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए। उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने बताए  ।उनले नेकपाको अर्काे समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत आग्रह गरे। “प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ । कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन”, उनले भने, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ।” उनले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताए। उनले प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिए ।“अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्,” उनले भने, “अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा हामीहरु छौँ ।” उनको भनाइ थियो ।कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताए। उनले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको भनाइ राखे ।

नेकपाको स्थायी कमिटी सदस्य रायमाझीले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताए। उनले अब संसद्मा कुनै पनि दलको बहुमत पुग्ने अवस्था नरहेमा पुनः संसद् विघटन गरेर निर्वाचनमा जानु पर्ने परिस्थिति सिर्जना हुने बताए ।अनेरास्ववियुका संयोजक ऐन महरले सर्वोच्च अदालतको फैसलाले मुलकुलाई अस्थिरतातर्फ धकेल्नेलाई फाइदा पुगेको बताए।

ताजा

रबिना बादीले गरिन् माइली गीतमा अभिनय

काठमाडौं। रबिना बादी, कुनै समय सामाजिक संजालमा चर्चा र बिबादमा तानिएकी गायिका तथा मोडल रबिना बादीले माइली गीतको समुहले नयाँ अफर ल्याए संगै माइली...

सित्तल ‘भेट’ बस्यालको माइली सार्वजनिक

  'माइली' जिन्दगीको गोरेटोमा संगै हिँडौला पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको यो गीतमा चर्चित...

गाइको थुन बाटै दुध चोर्ने नायिका रिचा गाइ गोठमै समातिएपछि

चर्चित मोडल रिचा थापाले छिमेकीको गाइ गोठमा पसेर गाईको थुन बाटै दुध चोरी चोरी खाएको भिडियो बाहिरिएको छ।मोडल रिचा छिमेकीको छिमेकीको गोठमा हातमा बाल्टी...

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् । द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित...

त्यसपछि रोशिनिले युवकलाइ फोन गरिन र २५ वर्षकी केटीलाई अगाडी ल्याएर भनिन्

काठमाडाैं – मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ। भाेपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको...

लकडाउन गर्ने नगर्ने बिषयमा सरकारबाट नयाँ बर्षकै दिन आयो आधिकारिक धारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन्...

अलिफ खान जन्म दिनमा रुदै मिडियामा, लाग्यो निको नहुने रोग

मुस्लिम भएर पनि दोहोरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन।उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मिडियामा आएका हुन्।पछिल्लो...

छोराकै उपस्थितिमा, कलंकीमा आठ महिनामा गर्भ फालियो

मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘ज’बर्ज’स्ती’ शा’री’रि’क स’म्ब’न्ध...

नयाँ बर्षकै दिन नायिका ऋचालाई लिएर मोडल सुमित टाप

चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएका छन् । मोडल सुमितले अब ऋचालाई जीवनभर कहिले एक्लो हुन् नदिने भन्दै...

अठहत्तर वर्षीया एक वृद्धालाई कर*णी गरेको कसुरमा बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद

अठहत्तर वर्षीया एक वृद्धालाई कर*णी गरेको क*सुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको...