म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा जीप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जीप दुर्घटना भएको हो । घाइते चालक मालिका-१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।

यसैगरी मालिका-३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् ।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताउनुभयो ।

ताजा

रबिना बादीले गरिन् माइली गीतमा अभिनय

काठमाडौं। रबिना बादी, कुनै समय सामाजिक संजालमा चर्चा र बिबादमा तानिएकी गायिका तथा मोडल रबिना बादीले माइली गीतको समुहले नयाँ अफर ल्याए संगै माइली...

सित्तल ‘भेट’ बस्यालको माइली सार्वजनिक

  'माइली' जिन्दगीको गोरेटोमा संगै हिँडौला पी आर आकाशको शब्द युवा गायक सित्तल ‘भेट’ बस्यालको संगीत, कमला अधिकारी र सित्तल ‘भेट’ बस्यालको स्वरमा रहेको यो गीतमा चर्चित...

गाइको थुन बाटै दुध चोर्ने नायिका रिचा गाइ गोठमै समातिएपछि

चर्चित मोडल रिचा थापाले छिमेकीको गाइ गोठमा पसेर गाईको थुन बाटै दुध चोरी चोरी खाएको भिडियो बाहिरिएको छ।मोडल रिचा छिमेकीको छिमेकीको गोठमा हातमा बाल्टी...

पद नपाएपछि प्रतिगमनको हल्ला चलाए : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले प्रधानमन्त्रीको पद नपाएपछि ‘प्रतिगमन’को हल्ला फिजाएको आरोप लगाएका छन् । द्वन्द्वपीडितहरुको सम्मानका लागि बुधबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित...

त्यसपछि रोशिनिले युवकलाइ फोन गरिन र २५ वर्षकी केटीलाई अगाडी ल्याएर भनिन्

काठमाडाैं – मध्य प्रदेशमा बिहेको बहानामा बेहुलामाथि ठगी हुने गरेको एक अनौठो घटना बाहिरिएको छ। भाेपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको...

लकडाउन गर्ने नगर्ने बिषयमा सरकारबाट नयाँ बर्षकै दिन आयो आधिकारिक धारणा

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन्...

अलिफ खान जन्म दिनमा रुदै मिडियामा, लाग्यो निको नहुने रोग

मुस्लिम भएर पनि दोहोरी गाएपछि सबैको मन जितेका अलिफ खान रुदै मिडियामा आएका छन।उनको जन्म दिन आजै हो,सोहि दिन उनि रुदै मिडियामा आएका हुन्।पछिल्लो...

छोराकै उपस्थितिमा, कलंकीमा आठ महिनामा गर्भ फालियो

मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘ज’बर्ज’स्ती’ शा’री’रि’क स’म्ब’न्ध...

नयाँ बर्षकै दिन नायिका ऋचालाई लिएर मोडल सुमित टाप

चर्चित नायिका ऋचा थापालाई घरमा कोहि नभएको मौका पारेर मोडल सुमितले भगाएका छन् । मोडल सुमितले अब ऋचालाई जीवनभर कहिले एक्लो हुन् नदिने भन्दै...

अठहत्तर वर्षीया एक वृद्धालाई कर*णी गरेको कसुरमा बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद

अठहत्तर वर्षीया एक वृद्धालाई कर*णी गरेको क*सुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको...