SEE र १२ को परीक्षा असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।

कोरोना महामारिको जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वमा गठित समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार प्रतिवेदन बुझाएको हो ।कोरोनाको अहिलेको अवस्था हेर्दा जेठ अन्तिम सम्ममा अवस्था सामान्य हुन सक्ने आँकलन सहित समितिले, सोचे जस्तै भएमा स्वास्थ्य सचेतता अपनाउँदै असारको पहिलो साता परीक्षा गर्न सकिने निश्कर्ष निकालेको श्रोतले बताएको छ ।

स्थगित गरिएका कक्षा SEE र १२ को परीक्षा सञ्चालन हुन्छन् वा हुँदैनन् भन्ने भन्ने विषयमा अन्यौल रहेका बेला ­कोरोना भाईरस (कोभिड-१९) को कारणले स्थगित गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।

कुल १ हजार ९ सय ९५ परीक्षा केन्द्र र उपकेन्द्र हरू बनाएर विद्यार्थीलाई  सहज पर्ने गरी परिक्षा गर्न सकिने प्रतिवेदनमा सिफारिस गरिएको छ त्यस्तै क्वारेण्टाईन बनाईएका विद्यालयहरुमा जोखिम न्यूनिकरण गर्न परीक्षा अघि ती विद्यालयहरुको निर्मलीकरण गर्न जरुरी रहेको पनि प्रतिवेदनमा सिफारिस गरिएको छ

विभिन्न सरोकारवालाहरुविज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी यो  प्रतिवेदन तयार पारिएको जानकारी समितिका संयोजक पौडेलले दिनुभयो ।परीक्षा नगरे पनि हुन्छ भन्ने खालका कुराहरु विभिन्न मिडियामा आएको देख्दै पढ्दै त छौंतर हामीले गरेको विभिन्न सरोकारवालाहरुविज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी यो  प्रतिवेदन तयार पारिएको जानकारी समितिका संयोजक पौडेलले दिनुभयो । छलफलमा सहभागी सबै क्षेत्रका प्रतिनिधिले परीक्षा गर्नै पर्छ भन्ने सुझाव दिएको आधारमा हामीले शिक्षा मन्त्री ज्यूलाई प्रतिवेदन बुझायौं‘ उनले भने कुनै न कुनै दिन त अवस्था नर्मल भईहाल्छ अनी लिदाँ पनि हुन्छ भन्ने मत आएको छत्यसो हो भने बोर्ड तयारी हालतमा बस्ने र गृहकार्य गर्ने भन्ने आधारमा हामीले सुझाव दिएका छौं ।

ताजा

यस्तो छ नेकपा प्रचण्ड -नेपाल समूहको आजको आन्दोलन, दिउँसो सिठ्ठी जुलुस

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहले आजदेखि तेस्रो चरणको आन्दोल सुरू गर्दैछ । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज दिउँसो...

द्विविधामा कांग्रेस, आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा वर्तमान...

केपी ओलीको पार्टी सडक छाप ,धुलो छाप पार्टीको कुनै अर्थ छैन – नेपाल

काठमाडौं– काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले नेतृत्व गरेको पार्टीलाई धुलोछापको संज्ञा दिएका छन् ।  सोमबार प्रदेश २ का...

नेकपा भिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय

काठमाडौं – निर्वाचन आयोगले नेकपाको राजनीतिक किचलोलाई कानुनी रुपमा पन्छाएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई...

५ महिनादेखि ३१ पटक कोरोना पोजेटिभ

गतसाल चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस (कोभिड–१९) करिब ६ महिनाभित्र विश्वभर फैलिसकेको थियो। सयमक्रमसँगै यस भाइरबारे नयाँ–नयाँ तथ्यहरू बाहिर आइरहेका छन्।...

म असफल हुन्छु तर देशलाई असफल हुन दिन्नँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीलेआफू असफ भए पनि देशलाल हुन नदिने बताउनुभएको छ । दाङमा नवनिर्मित पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई साथमा लिएर देश...

निर्वाचन आयोगले २ अध्यक्ष भनेपछि घुमिफिरी म त आउने नै भएँ, ओली जी ! तपाई खुरुक्क बालुवाटार छाड्नुस्, आराम गरेर बस्नुस् : माधव नेपाल

काठमाडौ । निर्वाचन आयोगले विभाजित नेकपाका बारेमा दिएको निर्णयले फेरी तरंग उत्पन्न भएको छ । निर्वाचन आयोगले पार्टी एकतापछि २३ जेठ २०७५ मा बुझाएको...

कोभिड विरुद्धको भ्याक्सिन स्याङ्जामा पुग्यो

स्याङजा, कोरोना भइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन स्याङजा आइपुगेको छ । भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन पहिले कोरोना भाइरसको दश लाख डोज...

चुनाव पछाडि सर्न सक्छ ः गृहमन्त्री थापा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कालीकोटले...

 प्रदेश नं. २ सरकारकाआठ जिल्लामा हुनेछ एकैसाथ कोरोना खोप अभियान

प्रदेश नं. २ सरकारले कोरोना विरुद्धको खोप अभियान आठ जिल्लाबाट एकैसाथ शुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक...