सानी लियोनीको करिअरका ५ ठूला विवादहरु यस्ता थिए

सानी लियोनी बलिउड कि एक सुपरिचित नाम हो जसलाई नचिन्ने प्राए कम नै होला। बलिउडकी बेबी डल अर्थात सनी लियोनीको करिअरमा एक समय यस्तो पनि थियो जब उनी भारतबाट गुगलमा सबैभन्दा धेरै खोजिएकी सेलिब्रेटी बनेकी थिइन् सनीले बलिउडका कैयौं फिल्ममा काम गरेकी छिन् । तर लिड अभिनेत्रीको रुपमा काम गर्दा सफल हासिल भने गर्न सकिनन। पोर्नस्टारबाट सिल्भरस्क्रिन अभिनेत्री बनेकी सनी आइटम नम्बरमा भने सधैं सफल रहिन् । उनको करिअरका ५ ठूला विवादहरु यस्ता थिए

१. सनी बलिउड प्रवेश गर्नुभन्दा पहिल्यै चर्चित थियन्

सनी बलिउड प्रवेश गर्नुभन्दा पहिल्यै चर्चित थियन् । एक पोर्नस्टारको रुपमा उनको स्थापित परिचय थियो । त्यसैले फिल्ममा कुनै पनि बोल्ड सिन उनले राम्रोसँग निभाइन् । हिन्दी फिल्ममा उनले सफलता पाउन थालेपछि कैयौं अभिनेत्री र फिल्म निर्माताहरुले उनलाई हिन्दी फिल्ममा ल्याउने कामको विरोध गरे । धेरै मानिसहरुले एक पोर्नस्टारलाई अभिनयको क्षेत्रमा किन ल्याइयो भनेर विरोध गरेका थिए ।

२. मानिसहरुले आत्महत्याको धम्की दिए

बैंगलोरमा न्यू इयर इभमा आयोजित हुन लागेको एक कार्यक्रममा सनी लियोनी लाइभ प्रस्तुती दिन जाँदै थिइन् । केही संगठनहरुले यसको विरोध गरे र यसलाई अनैतिक भने । कैयौं मानिसहरु मान्यता टेक पार्कमा सनीको प्रस्तुतीको विरोधमा धनाृमा बसे । मानिसहरुले पोस्टर जलाए र यसलाई कर्नाटकको संस्कृतिको विरुद्ध भने । मानिसहल्े यति हुँदाहुँदै सनीले प्रस्तुती दिएमा उनीहरुले सामूहिक आत्महत्याको धम्की दिएका थिए ।

३. पोर्न फिल्ममा काम मात्र लगानीकर्ता नै बनेकी थिइन्

सनी लियोनीमाथि आरोप थियो कि उनी पोर्न उद्योगमा आफ्नो इच्छाले गएकी थिइन् । त्यहाँ उनले काम मात्र गरेकी होइनन्, उनी यस क्षेत्रमा छिटै लगानीकर्ता नै बनेकी थिइन् । उनले केही समयपछि नै यस्ता फिल्मको निर्माण र निर्देशन सुरु गरेकी थिइन् ।

४. आफू सिंगर हुँदा आफू पनि वन नाइट स्ट्याण्डमा बसिसकेको बताएकी थिइन् ।

सनी लियोनीले आफ्नो फिल्म वन नाइट स्ट्याण्डको प्रचारको क्रममा एक बयान दिएकी थिइन् त्यसपछि उनी निकै चर्चामा थिइन् । त्यतिबेला सनीले वन नाइट स्ट्याण्ड जो कोहीको आफ्नो रोजाइ हुने बताएकी थिइन् । उनले आफू सिंगर हुँदा आफू पनि वन नाइट स्ट्याण्डमा बसिसकेको बताएकी थिइन् ।

५. कण्डमको विज्ञापन गर्दा देशमा बलात्कारका घटनामा वृद्धि हुन्छ ।

सनी लियोनीमाथि सीपीआइ नेता अतुल कुमार अनजानले आरोप लगाएका थिए कि सनी लियोनीले कण्डमको विज्ञापन गर्दा देशमा बलात्कारका घटनामा वृद्धि हुन्छ । सनीले खुलेर यो कुराको खण्डन गरेकी थिइन् । सनीले शक्तिमा भएका व्यक्तिले आवश्यकता परेका व्यक्तिहरुलाई सहयोग गर्नुपर्ने बताएकी थिइन् ।

ताजा

व्यावसायिक सटर एवं घरको लकडाउन अवधि ३ महिनाको भाडा नलिने घोषणा

समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताउनुभएको छ। जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको...

रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबुको दुःखद मृत्यु

रुपन्देही,सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा शनिबार राति रुपन्देहीमा सवारी दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएको छ ।शनिबार राति भएको सवारी दुर्घटनामा परि...

सुशान्तको आफ्नै साथी पुगे प्रहरीकोमा,सुशान्तले देह त्याग गर्नुको प्रमाण म संग छ:खुल्यो प्रेमिकासंग भएको झगडा

एजेन्सी,प्रहरीले अनुसन्धानको दायरामा नराखेका ब्यक्ति मसग प्रमाण छ भन्दै प्रहरी कार्यालय पुगेपछि घटनामा नयाँ मोड आएको हो ।  बलिउड अभिनेता सुशान्त राजपुतको निधनका सम्बन्धमा...

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित

कोरोना भाइरसबाट विश्वमा ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु र ८४ लाख भन्दा बढी संक्रमित भएका छन्। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर...

सुशान्त राजपुतले देहत्याग गर्न बाध्य बनाउने स्टारहारको नाम अगाडी

अहिले मि टु अभियान जस्तै बलिउडका फिल्म कलाकारहरुले पनि आफु माथि परेको अन्यायका बारेमा आफ्ना अनुभव शेयर गरेका छन् । शुसान्त राजपुतको निधनमा बलिउडका...

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

रुकुम जाजरकोट घटनाले २३ दिनपछि लियो अर्कै मोड,

चौरजहारी नगरपालिका–८ पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा...

भारतवाट आएर क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी

कैलाली,क्वारेन्टिनमा बसेकी एक युवतीको सामुहिक करणी भएको घटना सार्वजनिक भएको । उनि भारतवाट आएर क्वारेन्टिनमा बसेकी थिइन्। कैलालीको क्वारेन्टिनमा बसेकी उक युवतीले आफु सामुहित...