कोभिड–१९ प्रतिकार्यका लागि एसियाली विकास बैंकलाई २५ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण

काठमाडौँ —बढ्दो कोभिड-१९ को प्रकोप् संगै नेपालमा गरिब जनतामा पर्ने महामारीको प्रकोप पनि दिनहु बढ्दो छ। कोभिड–१९ प्रतिकार्यका लागि एसियाली विकास बैंक ९एडीबी० ले नेपालका लागि २५ करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । कोभिड–१९ प्रतिकार्यमा सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढीकरण र गरिब जनतामा पर्ने महामारीको प्रभाव न्यूनीकरण गर्न यो रकम खर्च हुनेछ ।

नेपाललाई यो समयमा सहयोग गर्न एकदमै  छ ।  यो सहुलियतपूर्ण ऋणले सरकारलाई न्यूनीकरणका उपाय अवलम्बन गर्न, सामाजिक सुरक्षा कार्यक्रमलाई बढाउन र आर्थिक पुनरुत्थानका काममा सघाउनेछ,’ एडीबीका अध्यक्ष मासात्सुगु आशाकावालाई उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ ले नेपालको सामाजिक तथा आर्थिक विकासमा प्रभाव पार्नेछ ।’

डीबीको कोभिड–१९ महामारी प्रतिकार्य विकल्प ९सीपीआरओ० अन्तर्गतको एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रमअन्तर्गत यो रकम उपलब्ध गराउन लागिएको हो । एडीबीले अप्रिल १३ मा विकासशील मुलुकलाई कोभिड–१९ को प्रतिकार्यमा सघाउन २० अर्बको सहायता कोष स्थापना गरेको थियो ।

एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट कार्यक्रमले सरकारलाई दैनिक कम्तीमा पनि ३ हजार कोभिड–१९ परीक्षण गर्न र सातै प्रदेशमा कम्तीमा पनि २ लाख मानिसलाई राख्न मिल्ने क्वारेन्टाइन सुविधा स्थापनाका लागि सघाउने विज्ञप्तिमा जनाइएको छ ।

ताजा

स्याङ्जामा जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी

  स्याङ्जामा आउँदो जेठ १५ सम्मका लागि निषेधाज्ञा जारी भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई जेठ १५ सम्म थप गरिएको जिल्ला प्रशासन...

अत्यधिक जोरोका कारण ६० बर्सिय पुरुष को मिर्त्यु

अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुष भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परे । निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते...

नेपालमा कोरोना सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ । पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय...

“कोभिड– १९ विरुद्ध लड्नका लागि स्थानीय तह र जिल्लालाई सिङ्गो परिचालन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध एकताबद्ध भएर खट्न सम्पूर्ण पार्टी कमिटीलाई निर्देशन दिनुभएको छ । एमाले दशौँ राष्ट्रिय महाधिवेशन...

काठमाडौं उपत्यकामा निषेधाज्ञा हुँदै

 कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ...

नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने

बाँकेको नेपालगञ्जमा आज मध्यराति देखि लकडाउन हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपालगञ्जमा आज मध्यरात देखि १५ गतेसम्म लकडाउन हुने...

तिनाउ गाउँपालिकामा एक युवकको डुबेर मृत्यु

तिनाउ गाउँपालिका वडा नं ३ तल्लो सिद्दबाबास्थित तिनाउ खोलामा पौडी खोल्न क्रममा डुबेर एक युवकको शनिबार मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार...

वीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १ः४० बजे मृत्यु भएको हो ।  ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका...

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहन र पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ ।  साथै आयोगले स्वास्थ्य...

माओवादी केन्द्र र माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुने

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताउनुभएको छ ।  सदरमुकाम कुश्माबजारमा माओवादी...