चलचित्र

वलिउड फिल्म भित्रका धेरै कर्तुतहरु उजागर:दबंगका निर्देशक अभिनव कश्यपले लेखेको एउटा लामो स्टाटस

एजेन्सी,अभिनेता सुशान्त राजपुतको निधन पछि बलिउडमा खैला बैला मच्चिएको छ। अहिले बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्त्युको खबरले सबैलाई दुखित बनाएको छ। अभिनेता सुशान्त...

अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको...

बलिउडले दुई महिनाभित्र १० चर्चित कलाकार गुमायो

काठमाडौं,आजभन्दा डेढ महिनाअघि बलिउडले अभिनेता इरफान खान र ऋषि कपुरलाई गुमाएको थियो । अभिनेता इरफान खानको निधनपछि लगातार बलिउड शोकमा डुब्दै गइरहेको छ ।बलिउडले...

शक्त्ति कपुरले श्रद्धा कपुरको नेपाली यु्वक रोहन श्रेष्ठसँग बिहे गर्ने हल्लामात्र भएको बताउँदै

श्रद्धाका बुबा शक्त्ति कपुरले भने उनको विवाहको कुरा हल्ला मात्र भएको बताउँदै आएका छन् ।बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली यु्वक रोहन श्रेष्ठसँग बिहे गर्ने...

बच्चा जन्मन नपाउँदै बुबाको मृत्यु; विवाहको २ बर्षमै बिधवा बन्नुपर्यो अभिनेत्री मेघना

हृदयघातका कारण कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाकोनिधन भएको छ। उनी जम्मा ३९ वर्षका मात्र पुगेका थिए जसले यो संसार बाट बिदा लिसकेका छन्।...

विश्वभर रंगभेदविरुद्ध आन्दोलनमा प्रियंका चोपडाले समर्थन जनाएपछि फेरी विवादमा

एजेन्सी,हलिउड तथा बलिउडमा ख्याती कमाएकी अभिनेत्री फेरी एक पटक विवादमा तानिएकी छन् ।रंगभेद विरुद्धको आन्दोलनमा समर्थन जनाएकी अभिनेत्री प्रियंका चोपडा फेरी एक पटक विवादमा...